कर्णाली प्रदेश र ग्लोबल आइएमई ब्यांकबीच कृषि कर्जाबारे सम्झौता
ग्लोबल आइएमई ब्यांक लिमिटेड र कर्णाली प्रदेश सरकारबीच कृषि कर्जाबारे सम्झौता भएको छ।
कोशीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालन
कोशी नदीको बीच बगरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ। कोशीको भंगालोमा डुङ्गा चढेर मात्रै पुग्न सकिने बगरमा कुनैपनि संरचना नबनाई रेष्टुरेन्ट चलाइएको हो।