HimalKhabar.com :: A Complete Nepali Political News Portal
उद्यम
स्टार्टअप बढाउन राज्य–निजी क्षेत्र सहकार्य जरुरीः वरिष्ठ उपाध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिणएशियामा स्टार्टअप व्यवसायलाई बढावा दिन राज्य र निजी क्षेत्रबीच बलियो सहकार्यको जरुरी भएको बताएका छन्।
लैनचौरमा हरित उद्यान निर्माण गर्दै एनसेल काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित मैदानमा एनसेल आजियाटा लिमिटेडले हरित उद्यान निर्माण गर्न लागेको छ।