HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
निषेधाज्ञाका बीच पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि, रु. २ अर्ब ६५ करोडको कारोबार  बुधबार शेयर बजार परिसूचक नेप्से २१.१० अंकले बढेको छ । खरिदमा लगानीकर्ताको उत्साहसँगै नेप्से परिसूचक १ हजार ४६२ विन्दुमा पुगेको छ ।
ब्याङ्कका सहायक कम्पनीलाई शेयर कारोबार गर्न ब्रोकर लाइसेन्स दिन सुझाव संघीय संसद् प्रतिनिधि सभाको अर्थ समितिको उपसमितिले ब्याङ्कका सहायक कम्पनीलाई शेयर कारोबार गर्न ब्रोकर लाइसेन्स दिने सुझाव सहितको प्रतिवेदन समितिमा बुझाएको छ।