धितोपत्र बोर्ड सञ्चालकबाट चन्द्र ढकालको राजीनामा
सर्वोत्तम सिमेन्टको शेयर खरीद-बिक्री प्रकरणमा विवादमा परेपछि नेपाल धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले पदबाट राजीनामा दिएका छन्।
जलविद्युत् र उत्पादनमूलक उपसमूहमा लगानीकर्ताको आकर्षण, नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
मंगलबार शेयर बजार परिसूचक, नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।