HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
प्रभु लाइफको आईपीओमा अहिलेसम्मकै धेरै आवेदन, मेरो शेयरबाट मात्रै नौ लाखले शेयर भरे सिआस्वा प्रणालीमार्फत आवेदन दिन शुरू भएपनि ३ वर्षमा सबैभन्दा बढी आवेदन प्रभु लाइफ इन्स्योरेन्सको आईपीओमा परेको छ। मेरो शेयरबाट मात्रै पाँच दिनमा कुल आवेदनमध्ये ८३ प्रतिशत आवेदन परेको छ।
शेयर बजारमा उत्साह कायमै, २३ अंकले बजार बढ्यो   तिहार विदापछि खुलेको शेयर बजारमा बुधबार फराकिलो अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २३.३२ अंकले बढेर १ हजार ७४२ विन्दु पार गरेको छ।