HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
६३ अंकले घट्यो नेप्से, परिसूचक २९०५ बिन्दुमा  आइतबार शेयर बजार परिसूचक, नेप्से ६३.२८ अंकले घटेको छ। बजार खुलेदेखि ओरालो लागेको परिसूचक २९०५.१४ बिन्दुमा पुगेर रोकिएकोे हो।
दुई दिनपछि बढ्यो शेयर बजार  दुई दिन दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार ५५.७६ अंकले बढेको छ।