HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
नेप्सेका सीईओ साउदले दिए राजीनामा सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन्।
नेप्सेमा रेकर्ड, परिसूचक ३०५८ बिन्दुमा  साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा रेकर्ड कायम भएको छ।