नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको अनुमति दिन बनेको नियमावली नै खारेजीको माग गर्दै सर्वोच्चमा रिट
नयाँ स्टक एक्सचेन्ज तथा धितोपत्र दलाल (ब्रोकर)को अनुमतिपत्र दिने काम स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा अर्को रिट परेको छ।
फेरि ओरालो लाग्यो नेप्से
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः ओरालो लागेको छ।