एकै दिन एक अर्बले घट्यो शेयर कारोबार
अघिल्लो दिनको तुलनामा शेयर कारोबार रकम बुधबार एक अर्बभन्दा बढीले घटेको छ।
मौद्रिक नीति आउने दिन दोहोरो अङ्कले घट्यो नेप्से
शेयर बजार परिसूचक नेप्से शुक्रबार दोहोरो अङ्कले घटेको छ।