HimalKhabar.com :: A Complete Nepali Political News Portal
शेयर
नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। आइतबार परिसूचक २५.७१ अंकले बढेर २ हजार ६५७.७१ बिन्दुमा पुगेर बन्द भएको हो।
शेयर बजारमा एकै दिन लगानीकर्ताको रू. १ खर्ब ६५ अर्ब ३२ करोड गुम्यो  शेयर बजारमा लगानीकर्ताले आइतबार एकै दिनमा रू. १ खर्ब ६५ अर्ब ३२ करोड २३ लाख गुमाएका छन्। बजारमा व्यापक गिरावट आएपछि लगानीकर्ताहरूको सम्पत्तिको मूल्य एकै दिनमा ह्वात्तै तल ओर्लिएको हो।