HimalKhabar.com :: A Complete Nepali Political News Portal
रेमिटेन्स
गोवापे र सिटी एक्सप्रेस बीच कारोबार शुरु यूकेको रेमिटेन्स कम्पनी गोवापे लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटेन्स कारोबार शुरु भएको छ। यो सेवा शुरु भएसँगै टर्की, बाँकु, एस्टोनिया, रिगा र सेन्ट पिटर्सबर्गमा रहेका नेपालीले कारोबार गर्न सक्नेछन्।