HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
काठमाडौं–तराई द्रुतमार्गको सुरुङ निर्माण गर्न दुई दर्जन कम्पनीको प्रस्ताव नेपाल सेनाले निर्माणको जिम्मा पाएको काठमाडौं तराई द्रुत मार्गमा प्रस्तावित सुरुङ निर्माणका लागि ठेकेदार छनौटको प्रकृया शुरु भएको छ। सुरुङमार्ग निर्माणका लागि प्याकेज १ र २ को प्रि–क्वालिफिकेसनसम्बन्धी बोलपत्र खोल्ने काम सम्पन्न भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ।