HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
इनरुवा सबस्टेशन डुबानमा, उपकरणमा ठूलो क्षति अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेशन डुबानमा परेको छ।
संसदीय समितिले सरकारलाई सोध्यो- 'काठमाडौं-तराई द्रुतमार्गको म्याद एकैपटक तीन वर्ष किन थपियो?' संसदीय समितिले काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद एकैपटक तीन वर्ष थपिनुको कारण सरकारसँग माग गरेको छ।