HimalKhabar.com :: A Complete Nepali Political News Portal
पूर्वाधार
‘एमसीसी अनुमोदन नभए वार्षिक १ खर्ब ४२ अर्ब घाटा’  निजी क्षेत्रका विभिन्न सङ्गठन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन गर्नुपर्ने पक्षमा छन्।
एक वर्षमा बन्ने २५ मेगावाटको सौर्य ऊर्जा परियोजना ६ वर्षसम्म सकिएन, लागत पनि झण्डै दोब्बर ऊर्जा संकट चुलिएका बेला काठमाडौं उपत्यकाको लोडसेडिङ हटाउन २५ मेगावाटको सौर्य ऊर्जा उत्पादन परियोजना शुरु गरिएको ६ वर्षमा पनि काम सकिएको छैन। यो परियोजना कहिले सम्पन्न हुन्छ भन्ने टुंगो पनि छैन।