HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
६ महीनापछिको आन्तरिक उडान तयारी, दैनिक ४३ उडानलाई अनुमति कोभिड-१९ का कारण ११ चैतदेखि बन्द रहेका आन्तरिक वायुसेवा ६ महीनापछि सोमबारबाट पुनः उड्दैछन्। काठमाडौंबाट हुने पहिलो दिनको उडानमा निजी वायुसेवाले जम्मा ४३ वटा तालिका पाएपनि ३६ वटा मात्रै उडान हुँदैछ।
विदेशबाट आउने नेपालीलाई होटल क्वारेन्टिनमा राख्न ४७ सय कोठा तयार, न्यूनतम रु.११ हजार तिर्नैपर्ने सरकारले ९ भदौदेखि शुरु गरेको उद्धार उडानबाट आउने नेपाली यात्रुलाई क्वारेन्टिनमा राख्न काठमाडाैंका १५८ वटा होटलका ४ हजार ७०२ वटा कोठा तयार पारेको छ।