HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
१० महीनामा २ लाख १८ हजार पर्यटक नेपाल भित्रिए, पर्यटकको नाममा गैरपर्यटक भित्रिएको व्यवसायीको गुनासो कोरोना कहरका बीच सन् २०२० को १० महीनामा नेपालमा दुई लाख १८ हजार १७३ जना पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका सहप्रवक्ता मणिराज लामिछानेका अनुसार कोराना कहर शुरू भएको तीन महीनामा उल्लेख्य पर्यटक आएका थिए भने त्यसपछिका ७ महीना पर्यटक आगमन न्यून छ।
राष्ट्रिय ध्वजावाहकलाई कमजोर पारेर निजी वायुसेवालाई ग्राउन्ड ह्याण्डलिङ सेवा नदिन नेवानिको आग्रह निगमले नागरिक उड्ययन प्राधिकरणले हिमालय एअरलाइन्सलाई दिने निर्णय भएको सेल्फ ग्राउन्ड ह्याण्डलिङ सेवा खारेज गर्न माग गरेको छ।