HimalKhabar.com :: A Complete Nepali Political News Portal
पर्यटन
सगरमाथामा भारतीय नागरिककाे फर्जी आरोहण: आरोहण दलदेखि सम्पर्क अधिकृतसम्मलाई कारबाही भारतीय नागरिकद्वय नरेन्द्र यादव सिंह र सीमा रानीले सन् २०१६ को वसन्त ऋतुमा सगरमाथा आरोहण गरेको फर्जी विवरण बुझाएर लिएको पर्वतारोहण प्रमाणपत्र सरकारले रद्द गरिदिएको छ।
योगेश भट्टराईको दाबी- 'संसारको कुनै आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुको औचित्य छैन' संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनै पनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुको औचित्य नभएको दाबी गरेका छन्।