तीन वर्षभित्र रसायनिक मल कारखाना स्थापना गरिने
सरकारले तीन वर्षभित्र देशभित्रै रसायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको छ।
किसानबाट न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्दै सहकारी, साना किसान सहकारीले मात्र ९५ हजार मेट्रिक टन किन्ने
सहकारीहरूले न्यूनतम समर्थन मूल्यमा नै किसानको धान खरीद गर्ने भएका छन्। यस वर्ष सरकारले न्यूनतम समर्थन मूल्यमा धान खरीद गर्न सहकारीहरूलाई परिचालन गरेपछि कृषकले उचित मूल्य पाउने आशा गर्न थालेका छन्।