बाङ्लादेशबाट रासायनिक मल खरीद प्रक्रिया शुरु
बाङ्लादेशबाट नेपाल ल्याउन लागिएको ५० हजार मेट्रिक टन रासायनिक मल खरीद प्रक्रिया शुरु भएको छ।
रु.४५ हजार लगानी, मासिक एक लाख आम्दानी !
काम गर्न जाँगर भए सामान्य लगानीमा पनि मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, कटहरी–२ मोरङका दिलीप अधिकारी। ४४ वर्षीय अधिकारीले रु.४५ हजार लगानी गरेर थालेको च्याउ खेतीबाट अहिले मासिक रु.१ लाख हाराहारी आम्दानी गर्छन्।