नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न
नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा माणिकरत्न शाक्य चयन भएका छन्। महासंघको शुक्रबारदेखि काठमाडौंमा शुरू भएको सातौं र आठौ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशनले आतबार नयाँ अध्यक्षसहितको कार्यसमिति चयन गरेको हो।
यो वर्ष तिहारमा बत्तीको व्यापार ७० प्रतिशतले घट्ने अनुमान
यो वर्ष तिहारमा बत्तीको व्यापार ७० प्रतिशतले कम हुने अनुमान व्यापारीहरूले गरेका छन्। कोरोना संक्रमणको जोखिमका कारण विगत भन्दा यो वर्ष ७० प्रतिशतले व्यापार कम हुने व्यापारीहरूले अनुमान गरेका हुन्।