वर्ल्डलिंकले ल्यायो ‘हर्षको नयाँ वर्ष’ अफर
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नयाँ वर्षको अवसरमा ‘हर्षको नयाँ वर्ष’ अफर ल्याएको छ।
एनसेलबाट भारत कल गर्न सुलभ दरमा भोइस प्याक
एनसेलले भारतमा कल गर्न सुलभ दरका भोइस प्याक ल्याएको छ। एनसेलका प्रिपेड ग्राहकले साविकको भन्दा पनि सुलभ दरमा भारतमा रहेका आफ्ना परिवारका सदस्य, साथीभाइसँग कुरा गर्न सक्ने गरी प्याकका सुविधा ल्याएको हो।