अभिकर्तालाई नेपाल लाइफको सम्मान
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्तालाई सम्मान गरेको छ।
सरकारले दायित्व वहन गर्ने भएपछि कोरोना बीमा पुन: शुरु
बीमा समितिले कोरोना बीमा स्थगन गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै पुनः सुचारु गराउन निर्देशन दिएको छ । बीमा कम्पनीको पुँजीभन्दा दायित्व बढी सिर्जना हुने गरी बीमा भइसकेको भन्दै स्थगन गरिएको यो बीमाको दायित्व अब सरकारले पनि व्यहोर्ने भएको भन्दै पुनः सुचारु गर्न बीमा समितिले शुक्रबार नै २० वटै निर्जीवन बीमा समितिलाई निर्देशन दिएको छ।