कामदार अभावमा मध्यपहाडी राजमार्गमा कालोपत्र गर्ने काम अलपत्र
राष्ट्रिय गौरवको निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको कास्की खण्डको काम बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेको छ।