HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
नेवानिको ऋण ४५ अर्ब नाघ्यो, कोरोनाका कारण गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न गर्न ढिलाई नेपाल वायुसेवा निगम (नेवानि)को ऋण रु.४५ अर्ब नाघेको छ। मन्त्रालले निगमको पहिलोपटक सम्पती र दायित्वको मूल्यांकन (डीडीए) गराएको निगमको वास्तविक आर्थिक अवस्था पत्ता लगाएको छ।