HimalKhabar.com :: A Complete Nepali Political News Portal
विकास
एमसीसीसीभन्दा ठूलो राशिको अमेरिकी सहयोग सम्झौतामा हस्ताक्षर अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भन्दा ठूलो राशिको अनुदान दिने भएको छ।
साउनयता पुनर्निर्माण भए ४६ हजार निजी घर आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महीनामा ४६ हजार २७० निजी घरहरू पुनर्निर्माण भएका छन्। २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पनि पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।