एमसीसीसीभन्दा ठूलो राशिको अमेरिकी सहयोग सम्झौतामा हस्ताक्षर
अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) भन्दा ठूलो राशिको अनुदान दिने भएको छ।
साउनयता पुनर्निर्माण भए ४६ हजार निजी घर
आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महीनामा ४६ हजार २७० निजी घरहरू पुनर्निर्माण भएका छन्। २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पनि पुनर्निर्माण सकिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।