सिटिजन्स ब्यांकका ग्राहकलाई बन्दीपुर माउन्टेन रिसोर्टमा छूट
सिटिजन्स ब्यांक इन्टरनेशनल लिमिटेड र तनहुँको बन्दीपुर माउन्टेन रिसोर्टबीच छूट सम्बन्धी सम्झौता भएको छ।
ज्योति विकास ब्यांकद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण
ज्योति विकास ब्यांक लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरस्थित श्री जन नमूना माध्यमिक विद्यालयमा खानेपानी धाराको निर्माण गरेको छ।