नबिल ब्यांकद्वारा प्रिमियम रेमिटेन्स बचत खाताको शुरूआत
नबिल ब्यांक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक लक्षित ‘प्रिमियम रेमिटेन्स बचत खाता’ को शुरूआत गरेको छ।
मुक्तिनाथ विकास ब्यांक ग्लोबल एसएमई अवार्डबाट सम्मानित
मुक्तिनाथ विकास ब्यांक ग्लोबल एसएमई अवार्ड, २०२१ बाट सम्मानित भएको छ ।