ट्राफिक प्रहरीलाई ज्योति ब्यांकको सहयोग
ज्योति विकास ब्यांकले महानगरीय ट्राफिक प्रहरी प्रभाग, कोटेश्वरलाई ट्राफिक व्यवस्थापन बोर्ड प्रदान गरेको छ।
ज्योति विकास ब्यांकद्वारा पाँच अस्पताललाई बेबी वार्मर प्रदान
ज्योति विकास ब्यांकले पाँच अस्पताललाई बेबी वार्मर प्रदान गरेको छ।