HimalKhabar.com :: A Complete Nepali Political News Portal
ब्यांकिङ
नबिल ब्यांक र पेमेन्ट नेपालबीच साझेदारी नबिल ब्यांकले मोबाइलमा आधारित रियल-टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को स्वीकृत प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ।
नेपाल ब्यांकले ल्यायो महिलाका लागि नयाँ निक्षेप खाता नेपाल ब्यांकले महिलालाई लक्षित गरेर ‘समृद्व नारी रिकरिङ निक्षेप खाता’ सञ्चालनमा ल्याएको छ।