हिमालयनमा गाभिने प्रस्ताव सिभिल ब्यांकको साधारण सभाद्वारा अनुमोदन
सिभिल ब्यांकको १२औं वार्षिक साधारणसभाले हिमालयन ब्यांकमा समाहित हुने प्रस्तावलाई अन्तिम स्वीकृति दिएको छ।
नबिलले ल्यायो ‘ढुक्क’ मुद्दती खाता
नबिल ब्यांकले आकर्षक ब्याजदर सहितको ‘ढुक्क’ मुद्दती खाता सञ्चालनमा ल्याएको छ।