HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोरोना कहरसँगै मनसुनजन्य विपद्को जोखिममा मुलुक
कोरोना कहरसँगै मनसुनजन्य विपद्को जोखिममा मुलुक विश्व्यापी कोभिड–१९ को महामारीले इतिहासमै पहिलो पटक जटिल परिस्थितिसँग जुधिरहेको मुलुकसामु मनसुन सक्रिय भएसँगै बहुविपद्को सामना गर्नुपर्ने चुनौती खडा भएको छ । यस चुनौतीकाबीच सम्भावित जनधनको क्षति रोक्न युद्धस्तरकै तयारीमा जुट्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।
प्रतिनिधिसभाबाट तीनवटा विधेयक पारित
प्रतिनिधिसभाबाट तीनवटा विधेयक पारित प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक–२०७७, राष्ट्र ऋण उठाउने विधेयक–२०७७ र ऋण तथा जमानत (चौबीसौँ सशोधन) विधेयक बहुमतले पारित गरेको छ ।