HimalKhabar.com :: A Complete Nepali Political News Portal
युरोपेली फूटबल ट्रान्सफर विन्डोः ‘सरप्राइज’ देखि गोलकिपरको दबदबासम्म
युरोपेली फूटबल ट्रान्सफर विन्डोः ‘सरप्राइज’ देखि गोलकिपरको दबदबासम्म युरोपका घरेलु फूटबल लिगहरूमा खेलाडी किनबेचका लागि खुल्ने प्रमुख अवसर ‘समर ट्रान्सफर विन्डो’ बन्द हुनै लाग्दा इङ्लिस र इटालियन क्लबहरु अग्रस्थानमा देखिएका छन् ।