HimalKhabar.com :: A Complete Nepali Political News Portal
कपडा तस्करीले एक खर्ब राजश्व गुमिरहेको छ : पवन गोल्यान
कपडा तस्करीले एक खर्ब राजश्व गुमिरहेको छ : पवन गोल्यान “हामी अहिले जिन्स र साडीका कपडा नेपालमा उत्पादन गर्दैनौं । त्यसबाहेक सबै किसिमका र अब्बल गुणस्तरका कपडा नेपालमा उत्पादन हुन्छ ।  गुणस्तरमा हाम्रा उत्पादनहरू विश्वका सबैभन्दा राम्रा कम्पनीको उत्पादनसँग दाँज्न सकिने अवस्था छ ।” 
निक्षेप राख्न कमिशन !
निक्षेप राख्न कमिशन ! तीन वर्षदेखि ब्याङ्कमा निरन्तर तरलता अभाव भएपछि सार्वजनिक कोषको पैसा सस्तोमा निक्षेप राखेर कमिशन माग्ने दलालहरु सक्रिय भएका छन् ।