HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय तहः असीमित सम्भावना अनेक चुनौती
स्थानीय तहः असीमित सम्भावना अनेक चुनौती अधिकारसम्पन्न स्थानीय सरकार आफैंमा क्रान्तिकारी प्रयोग भए पनि यसका सामु अहिल्यैबाट व्यवस्थापन थाल्नुपर्ने चुनौतीका चाङ छन् ।
छोरा, अब नेपाल बन्दैछ !
छोरा, अब नेपाल बन्दैछ ! -दिनकर नेपालतिमी आउँदा-आउँदै काठमाडौंमा जताततै धुलोले तिमीलाई स्वागत गर्नेछ। कति पटक तिमीलाई मुखमा मास्क लगाएर यता र उता हिंडाउनपर्दा तिम्री आमा मसँग रिसाउनुहोला ।कति पल्ट मलाई नभने पनि उहाँलाई पछुतो हुनेछ। यहाँ समस्याहरु धेरै छन् तर, समस्या नभएको त कुन ठाउँ हुन्छ र ? म मान्छु, अहिले भत्केका धेरै कुराहरु मिलाउन पर्ने छ। तर यो बाहेक मेरो अर्को घर छैन बाबु। नेपाल बाहेक मेरो अर्को विकल्प नै छैन!त्यसैले यहाँ नै मेरो भविष्य खोज्न र यहाँ नै तिम्रो भविष्य खोज्न म वाध्य छु। तिमीलाई यो बाध्यता मेरो 'पागलपन'ले पारेको हो तर यसमा मलाई ग्लानि छैन किनकि मलाई पुरा विश्वास छ छोरा - अब नेपाल बन्दैछ !