HimalKhabar.com :: A Complete Nepali Political News Portal
दुःख गर्ने, सुखको सपना देख्ने
दुःख गर्ने, सुखको सपना देख्ने विष्णु रिमाल दुःख लागिरहेछ, यदि  रंगकर्मी विष्णुभक्त फुँयालसँगको यो नै अन्तिम संवाद हुनेछ भन्ने थाहा भएको भए शायद संवाद लम्ब्याउँथे होला । घतलाग्दा कति विषयमा चर्चा गर्थें होला ?“म त खङ्ग्रङ्गै भएँ । के भन्नु, त्यहाँ आउनेलाई मैले ठटाउने भनेको छु भन्नु ? मैले राम्रो छ, गए हुन्छ भनें र आफू चाहिं लागें होटल अन्नपूर्णमा ।”