HimalKhabar.com :: A Complete Nepali Political News Portal
नेपालीः एउटा “अनौठो जमघट”
नेपालीः एउटा “अनौठो जमघट” प्रत्यूष वन्त कमलमणि दीक्षितले 'अनौठो जमघट' भन्दै २०१६ सालमा प्रकाशन शुरू गरेको नेपाली का २२५ अंक इतिहासमा अभिरुचि राख्ने अध्येताहरूका लागि रुचिपूर्ण अभिलेख बनेको छ।मलाई थाहा भएसम्म ५६ वर्षसम्म निरन्तर सम्पादक रहेर दीक्षितले एउटा राष्ट्रिय 'रेकर्ड' राखेका छन्। यो दक्षिण एशियाली या विश्व 'रेकर्ड' नै पनि हुन सक्छ।म यहाँ नेपाली को एउटा पाठकका तवरबाट चार कथ्यांशमा मात्र सीमित रहन्छु।