HimalKhabar.com :: A Complete Nepali Political News Portal
विधि र थितिको लागि गंगामायाको लडाइँ
विधि र थितिको लागि गंगामायाको लडाइँ गंगामायाले मानवअधिकारको फाँटमा नागरिकको न्यायको अधिकार नपाउँदै गर्दा कुनै अमूक लगानीकर्ताको पनि आफ्नो पूँजी, लगानी तथा मुनाफा गर्ने सम्भावना सुनिश्चित र सुरक्षित रहँदैन ।
सगरमाथाको भागबण्डा
सगरमाथाको भागबण्डा सर्वोच्च शिखरको सीमांकन सम्झौता झण्डै ६० वर्षअघि भएको हो– आधा आधी गरी ।