HimalKhabar.com :: A Complete Nepali Political News Portal
अप्रतिम भाषासेवी
अप्रतिम भाषासेवी नेपाली भाषाले आजसम्म पाएका सबैभन्दा बहुमूल्य रत्न हुन्– कमलमणि । सबै भाषाले यस्ता मणि पाउँदैनन्, पाउनेले पनि एउटा भन्दा बढी पाउँदैनन् ।कमलमणि सबै कुुरा सहन तयार थिए– आफ्नै अपमान पनि; तर भाषाको अपमान र अवमूल्यन सहन तयार थिएनन् ।