HimalKhabar.com :: A Complete Nepali Political News Portal
पालुंगो साग विश्वलाई नेपालको उपहार
पालुंगो साग विश्वलाई नेपालको उपहार आज विश्वभर लोकप्रिय बनेको पालुंगो पाटनका तेपे अर्थात् व्यञ्जनकारहरूको आविष्कार हो । राजा नरेन्द्रदेवले चिनियाँ बादशाहलाई वाङ्हुयेन्चेको हातमा पालुंगो सौगात पठाएका थिए । त्यही पालुंगो चीनबाट रेशममार्गहुँदै अरब राष्ट्र र यूरोप पुग्यो ।