HimalKhabar.com :: A Complete Nepali Political News Portal
 दलित बस्तीका चुनावी नारा: मन्दिर छिर्ने, सहभोज गर्ने
दलित बस्तीका चुनावी नारा: मन्दिर छिर्ने, सहभोज गर्ने राजधानीमा रेल, वाईफाई र स्मार्ट सिटी चुनावी नारा भइरहेका बेला हामीले सप्तरीका पाँच वटा दलित बस्तीका महिला उम्मेदवारलाई सोध्यौं– तपाईंका चुनावी नारा के हुन् ? उनीहरूले भने, ‘मन्दिर छिर्ने, सहभोज गर्ने, जन्मदर्ता गराउने र केटाकेटीलाई स्कूल पठाउने ।’