HimalKhabar.com :: A Complete Nepali Political News Portal
बहुमतका आधारमा निर्णय गर्नु आत्मघातको बाटो हुनेछ 
बहुमतका आधारमा निर्णय गर्नु आत्मघातको बाटो हुनेछ  नेकपा अहिले साँच्चिकै संकटमा छ। संकटको निकास नखोज्ने हो र टाउका गन्ती गरेर फैसला गर्ने हो भने त जे गरे पनि भइहाल्यो। तर, पार्टीको एकता बचाउँदै संकटको समाधान खोज्ने हो भने नयाँ शिराबाट विकल्प खोजिनुपर्छ।