HimalKhabar.com :: A Complete Nepali Political News Portal
स‌ंविधान संशोधन: विखण्डनको चाल

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को असहमति र मधेशी मोर्चाको असन्तुष्टिका बीच सरकारले संविधान संशोधन गर्ने तयारी थालेसँगै राष्ट्रिय राजनीतिमा जटिलता, असमझदारी र द्वन्द्व थपिएको छ ।

आज आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने शर्तमा प्रदेश ५ बाट पहाडी जिल्ला छुटाउन सहमति जनाउने ‘वरिष्ठ नेताहरू’ ले बुझिराख्दा हुन्छ– त्यसपछि तपाईंहरूले त्यसलाई अखण्ड राख्न सक्नुहुने छैन ।