HimalKhabar.com :: A Complete Nepali Political News Portal
सन्तुलित विदेश नीतिको आवश्यकता
सन्तुलित विदेश नीतिको आवश्यकता विगतमा नेपालका शक्तिकेन्द्रहरू विदेश नीतिमा चुक्दा राष्ट्रलाई ठूलो क्षति भएको र आन्तरिक राजनीति नै खल्बलिएको अनेक उदाहरण छन् ।