HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्वास्थ्यक्षेत्र सुधारका तीन सूत्र
स्वास्थ्यक्षेत्र सुधारका तीन सूत्र -डा‍. सुशील कोइरालास्वास्थ्य मन्त्रीलाई थाहा हुनुपर्छ– डा. गोविन्द केसीको अनशनले छर्लङ्ग पारेको स्वास्थ्य सेवाको विकृति हटाउन सामान्य शल्यक्रियाले सम्भव छैन।डा. केसीको पटकपटकको अनशनले स्वास्थ्य सेवाका विकृति छर्लङ्ग पारिसकेको छ। यसैका आधारमा नेपालको स्वास्थ्य शिक्षा र सेवाका विकृतिको वर्गीकरण गर्दै समस्याका तीन विषय औंल्याउन सकिन्छ।