HimalKhabar.com :: A Complete Nepali Political News Portal
अध्यादेशले रकम फिर्ता हुनेमा ढुक्क छैनन् सहकारीपीडित विज्ञहरू भन्छन्, “सहकारीको दीर्घकालीन नियमनका हिसाबले अध्यादेश ठीकै भए पनि यसले आन्दोलनरत बचतकर्ताको पीडा सम्बोधन गर्दैन।”
मेलम्ची खानेपानीको मान्छे तर्साउने सूचना मेलम्ची खानेपानी आयोजनाले क्लोरिनयुक्त पानीको प्रयोगले स्वास्थ्यमा असर परेमा आफू जवाफदेह नहुने भनेर उपभोक्तालाई आतंकित पारिरहेको छ।