HimalKhabar.com :: A Complete Nepali Political News Portal
लखनउ: जहाँ अझै बाँकी छ नवाबी स्वाद
लखनउ: जहाँ अझै बाँकी छ नवाबी स्वाद मुगल राज्यका मुख्य खानाका लागि प्रसिद्ध तीन ठाउँ लाहोर, दिल्ली र लखनउमध्ये अहिलेसम्म आफ्नो वैभव र गुणस्तर बचाएर राख्न सफल चाहिं लखनउ मात्रै हो।