HimalKhabar.com :: A Complete Nepali Political News Portal
स्थानीय निर्वाचनमा गठबन्धन निर्माणको अनुप्रेरणा र चुनौती 
स्थानीय निर्वाचनमा गठबन्धन निर्माणको अनुप्रेरणा र चुनौती  कम्युनिष्ट दलसँगको चुनावी गठबन्धनले कांग्रेसको लोकतान्त्रिक समाजवादी पहिचानप्रतिको आम विश्वास कमजोर हुने जोखिम रहन्छ भने अर्कातिर एमालेले कांग्रेसका भर पर्दा मतदाताबीच पहुँच विस्तार गर्ने अभूतपूर्व अवसर पाउनेछ।