HimalKhabar.com :: A Complete Nepali Political News Portal
मिडियालाई पिरोल्दै ‘बार्गेनिङ पत्रकारिता’
मिडियालाई पिरोल्दै ‘बार्गेनिङ पत्रकारिता’ सबै मिडियाले बार्गेनिङ गरे भन्ने अर्थ लाग्ने गरी हचुवामा वक्तव्य निकालेर काउन्सिलले अपरिपक्व काम गरेको छ। आचार संहिता विपरीत काम गरे कारबाही गर्ने निकाय नै काउन्सिल हो। हचुवा विज्ञप्ति निकाल्ने होइन, छानबिन गरी दोषीमाथि कारबाही गर्ने हो।