HimalKhabar.com :: A Complete Nepali Political News Portal
महाधिवेशनबाट ओली अझ बलिया चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनले कचल्टिएको वर्तमान राजनीतिमा हस्तक्षेप गर्न सक्ने गरी अध्यक्ष ओलीलाई थप बलियो बनाएको छ।