HimalKhabar.com :: A Complete Nepali Political News Portal
के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो?
के वीरेन्द्र भइदिएका भए नेपालमा अझै राजतन्त्र रहन्थ्यो? आजभन्दा २० वर्षअघि, १९ जेठ २०५८ मा नेपालले अकल्पनिक बीभत्स घटनाको सामना गर्नुपर्‍यो। राजा वीरेन्द्र, रानी ऐश्वर्य र राजपरिवारका अन्य आठ सदस्यको राति खाना खाने बेला दरबारभित्रै हत्या भएको थियो ।