HimalKhabar.com :: A Complete Nepali Political News Portal
पृथ्वीको मीत!
पृथ्वीको मीत! अहिलेसम्म भेटिएकामध्ये पृथ्वीको सबैभन्दा नजिकको ग्रह प्रोग्जिमा–बीमा यहाँ जस्तै जीवनको सम्भावना देखिएको छ। यूरोपियन साउर्दन अब्जरभेटोरी (इसोका) को यस्तो सनसनीपूर्ण खुलासाले संसारलाई तरंगित बनाएको छ। यसका प्रमुख दुई कारण छन्, पहिलो यो ग्रह हामी पुग्न सक्ने दूरीमा छ, दोस्रो यो जीवन प्राणी अनुकूल हुने क्षेत्रमा छ।