HimalKhabar.com :: A Complete Nepali Political News Portal
२००७ पछिका सात दशक : आन्दोलन कसरी बने सत्ता चढ्ने भर्‍याङ?
२००७ पछिका सात दशक : आन्दोलन कसरी बने सत्ता चढ्ने भर्‍याङ? राणा शासनविरुद्ध २००७ सालको क्रान्तिदेखि सशस्त्र विद्रोहहुँदै २०६२-६३ को जनआन्दोलनसम्म अधिकार तथा पहिचानका लागि थुप्रै आन्दोलन भए। तर, ति सबै आन्दोलन सत्ता चढ्ने भर्‍याङ बनेका छन्।