गर्भावस्थामा खोप लगाए शिशुमा बन्नसक्छ कोरोनाविरुद्ध एन्टिबडी
गर्भावस्थामा कोभिड-१९ विरुद्ध खोप लगाउँदा नवजात शिशुमा पनि कोरोनाभाइरसविरुद्धको एन्टिबडी बनेको पाइएको छ, तर यसबारे पर्याप्त अध्ययन भइसकेको छैन।
-
ताजा ट्वीट
-
फेसबुक
-
ताजा समाचार
- कोभिड-१९