HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘अध्यक्षद्वयले ल्याएका लिखित धारणा प्रतिवेदन होइनन्, नेकपा फुट्दैन’
‘अध्यक्षद्वयले ल्याएका लिखित धारणा प्रतिवेदन होइनन्, नेकपा फुट्दैन’ कुनै पार्टी फुट्नका लागि के हुनुपर्छ ? हामी यति प्रश्नमा मात्र घोत्लियौं भने अहिले नेकपा फुट्ने कुनै कारण छैन। त्यसकारण नेकपा फुट्दैन।