HimalKhabar.com :: A Complete Nepali Political News Portal
‘पार्टी केन्द्रले नै प्रदेश-२ लाई प्रयोगशाला बनायो’
‘पार्टी केन्द्रले नै प्रदेश-२ लाई प्रयोगशाला बनायो’ प्रदेश-२ हाम्रो पार्टीको प्रयोगशाला बनेको छ। हरेक विचारको षडयन्त्रको जालझेल यहीँ हुन्छ। गुटको प्रयोग पनि यहीँ गरिन्छ। एक प्रकारले शक्तिको प्रहसन पनि यहीँ हुन्छ।